२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

इजरायल जान इच्छुक यी व्यक्तिले आवेदन दिनसक्ने

काठमाडौं ।इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज (मङ्गलवार) आवेदन खुलाएको हो । २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ्ग तालिम प्राप्तले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नेपालसँग सम्झौता…