२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपा सचिवालय बैठक सुरु, नयाँ मन्त्रीको नाममा छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद्को बैठकमा मन्त्री हेरफेरको जानकारी गराएका थिए । त्यसअघि पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे पार्टीका शीर्ष नेतासँग परामर्श पनि गरेका थिए ।…