२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

किन ल्याइयो अफताव आलमलाई रातारात नख्खु कारागार ?

काठमाडौं । रौतहट राजपुर बम काण्डमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई रातारात ललितपुरको नख्खु कारगार ल्याइएको छ । आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि उनलाई अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति नख्खु कारागार ल्याइएको हो । स्रोतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह…