२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सीमा विवाद वार्तामार्फत समाधान गर्न कांग्रेस नेतृ संग्रौलाको आग्रह

बुटवल । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भारतीय हस्तक्षेपबारे तत्काल वार्तामार्फत समाधान गनुपर्ने बताएकी छन् । बुटवलमा रिपोटर्स क्लब प्रदेश ५ को साक्षात्कारमा बोल्दै सांसद समेत रहेकी नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउँमा उभिन जरुरी रहेको बताइन् । अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन, स्वयम् प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री…