२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कालापानी क्षेत्र नेपालको भूभाग होः नेपाल सरकार

काठमाडौं । सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट…