२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । भारतले आफूले केही दिनअघि जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र आफ्नो सीमामा समेटेपछि विभिन्न पक्षबाट यसको विरोध भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो चार बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसाथै पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसहित सीमाका जानकारहरु समेत आमन्त्रित गरिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले सीमा विवाद चर्कँदै जाँदा सबै…