२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

आज ऋषि पञ्चमी व्रत, नारीहरु पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझी मनाइदै

मायादेवी अनलाइन, कपिलवस्तु । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै…