२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दुई साता लामो उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाण्डौ । सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनु भएको छ । उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । मिर्गौलासम्बन्धी उपचारका लागि गएको ५ गते प्रधानमन्त्री ओली सिांगापुर जानुभएको थियो । उहाँको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको…