२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

यसपालि दसैँको टीकाको साइत कति बजे ? जानि राख्नुस

काठमाडौं । यसपालीको दसैँको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दसैँको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यसअघि मंगलबार बिहानै ८…