२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन बुधबार काठमाण्डौ आउनु भएका विदेशमन्त्री जयशंकर बिहीबार बिहान पशुपतिनाथको मन्दिरमा…