२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रेडक्रस बुटवलद्धारा कपडा बैंक स्थापना, सांसद पन्थीले गरे उद्घाटन

मायादेवी अनलाइन, बुटवल । रुपन्देहीको बुटवलमा कपडा बैंक स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाले शनिबार कपडा बैंकको उद्घाटन गरेको हो । कपडा बैंकको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले यसले व्यापार घाटालाई निरुत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । कतिपय कपडाहरु किनेर दराजमा थन्काउने, प्रयोगमा नआउने, फाल्न पनि नसकिनेलाई कपडा बैंकले सघाउ पुर्याउने…