काठमाडौं ।नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलालले ५०८८ मत ल्याउन सफल भए । बादलले ४०१४ ल्याएर पराजित भए । देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार…