दीपा महत, वाणगंगा ।०७७ को बैशाख अन्तिम साता मायादेवी गाउँपालिकाबाट देखिन थालेको कोरोना ०७८ को जेष्ठ पहिलो हप्तासम्म आइपुग्दा ४ हजार २ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार साँझ उपलब्ध गराएको जिल्लाको कोरोना रिर्पोटमा यो तथ्य छ । ०७८ बैशाखको दोस्रो हप्ता देखि जिल्लामा कोरोना भाइरसको दोस्रो लहर देखिएको…