२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आज किराँत समुदायको उधौली पर्व, नेवार समुदायमा योमरी पुन्ही र ज्यापू दिवसको रौनक

कपिलवस्तु । आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । यस्तै काठमाडौं उपत्यका सहित नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा योमरी पुन्ही र ज्यापू दिवस पनि धुमधामले मनाउँदैछन् ।खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । किराँत…