मायादेवी अनलाइन, कपिलवस्तु । बिश्व संपदा सुचीमा सुचीकृत गराउन बुद्धको क्रिडास्थल तिलौराकोटमा फेरीउत्खनन थालिएको छ । चाहिने प्रमाण जुटाउन बिज्ञ विदेशी पुरातत्वबिद् सहित नेपाली टोलीले यस बर्ष फेरी तिलौराकोट उत्खनन थालेका हुन । तिलौराकोटलाई बिश्व सपदा सुचीमा सुचीकृत गराउन तीन बर्ष अघि नै युनेस्कोमा प्रस्तावित गरेको पुरातत्व बिभागले जनाएको छ । बेलायतको दुर्हम बिश्व बिद्यालय,…