मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी कुर्मी नेकपा (एमाले) मा प्रबेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट ०७४ सालमा पालिका अध्यक्ष जितेका कुर्मी एमालेमा प्रवेश गरेका छन् । गत बैशाख ३० गते स्थानीय तहको चुनावमा दोस्रो स्थान हासिल गरेका उनी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् । जसपाका बलिया नेताको एमाले…