२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कुर्सीको मोह र आर्थिक प्रलोभनमा परेर सहसरामले धोका दिए : यादव

मायादेवी अनलाइन, बाणगंगा । जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सहसराम यादवले पार्टी र आन्दोलनमाथि गम्भीर घात गरेको बताएका छन् । दलबलसहित जसपाबाट मनोनयन दर्ता गराउन पुगेका यादव एकाएक मोडिएर गठबन्धनबाट उम्मेदवार बन्नु कुर्ची मोहको पराकाष्ठ भएको अध्यक्ष यादवले आरोप लगाए ।मायादेवी अनलाइनसंगको संक्षिप्त कुराकानीमा उनले सहसराम यादवले पार्टीलाई दिएको धोकालाई दुई…