२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रुपन्देहीमा घनश्याम समर्थक ३१ जनाले एमाले छाडे

रुपन्देही । केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल निकटका ३१ जना नेता कार्यकर्ताले एमाले छोडेका छन् । दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरुले एमाले परित्याग गरेका हुन् । रुपन्देहीको रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बुधबार एमाले छोडेर…