२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

फैजल खानले थाले चुनावी अभियान

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले चुनावी अभियानको थालनी गरेका छन् । कपिलवस्तु प्रतिनिधिसभा १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार खानले चुनावी अभियानको थालनी गरेका हुन् । सोमबार कमल भट्टराई संयोजक रहेको २ सय १ सदस्यिय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसको सह-संयोजकमा गोपाल तेली, फजले रहमान…