१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कांग्रेसको गढ अन्य दललाई दिइए ठूलो क्षति हुन्छ : केन्द्रिय नेता खड्का

काठमाडौँ ।गठबन्धनका नाममा कांग्रेसको गढ अन्य दललाई बुझाउने काम भए ठुलो क्षति हुने नेता भरत बहादुर खड्काले चेतावनी दिएका छन् । शेखर गगन पक्षको भेलामा सहभागी नेता खड्काले कांग्रेसको वर्चस्व भएको क्षेत्रमा गठबन्धनको उम्मेदवार दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।‘जहाँ कांग्रेसको वर्चस्व छ त्यहाँ गठबन्धनको उम्मेदवार दिइएको छ । त्यहाँका मतदाताहरू ३० औँ हजार…