१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

विभिन्न पार्टी परित्याग गरी १० जना राप्रपामा प्रवेश

मायादेवी अनलाइन, बाणगंगा ।विभिन्न पार्टी छाडेर १० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । कपिलवस्तुमा भएको एक कार्यक्रममा माओवादीका सूर्यलाल चौधरी लगायत १० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । हिन्दु राष्ट्र नेपाल र राजसंस्थाको एजेण्डा मन पराएर पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ध्रुबबहादुर रायमाझी, केन्द्रीय सदस्य डा माधव…