१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

कपिलवस्तु-२ : प्रदेशसभामा विक्रम सिंहले टिकट पाए, सुधाकर पनि उम्मेदवार

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु-२ को प्रदेशसभा ‘क’ मा पूर्व एसएसपी विक्रम सिंह थापाले टिकट पाएका छन् । आसन्न मंसिर ४ को निर्वाचनका लागि थापाले कांग्रेसबाट टिकट पाएका हुन् । यो क्षेत्र सत्ता गठबन्धनले कांग्रेसको भागमा पारेको थियो । कांग्रेस भित्र सिंहसंगै पूर्व सांसद दृगनारायण पाण्डेय बीच टिकटमा कडा टक्कर थियो । ०७४ मा एमालेबाट यस…