मायादेवी अनलाइन, बाणगङ्गा । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) भित्र असन्तुष्टि चुलिएको छ । प्रतिनिधि सभा ३ को प्रदेश सभा क मा पार्टीले एहसान खालाई टिकट दिए पछि यसका विरुद्ध माओवादी नेता चुर बहादुर खड्का (जीवन) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पश्चिम क्षेत्रका माओवादीका प्रभावशाली नेता रहेका खड्काले लामो त्याग गरेको पार्टी परित्याग गरि…