२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रुपन्देहीमा छिमेकीसँग सम्बन्ध राखेको थाहा पाएपछि श्रीमान‍्को हत्या

बुटवल । रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । छिमेकी पुरुषसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी…