२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

संवैधानिक व्यवस्था अनुसार संसद विघटन गरेको हुँ : ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको हो । संसदमा आफूभन्दा अगाडि बोल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशले…