२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

अस्ताइन् महारानी एलिजाबेथः विश्वभरका नेताले यसरी सम्झिए

एजेन्सी ।बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरूले सहानूभूति व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उहाँको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन…