९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

डर र कर दुवैको कारण गठबन्धनः रामचन्द्र पौडेल

चितवन ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन डर र कर दुवै भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताएका हुन् । गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भने ‘गठबन्धन डर र कर दुवै हो, हामीहरुले गठबन्धन नगरे…