९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एमालेले कपिलवस्तु-२ लाई चुनाव ढुक्क जित्न सकिने क्षेत्रका रुपमा राख्यो

मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (एमाले) ले कपिलवस्तु प्रतिनिधिसभा-२ लाई चुनाव जित्ने निर्वाचन क्षेत्रको रुपमा राखेको छ । एमालेले आसन्न चुनावमा आफूले चुनाव जित्न सकिने निर्वाचन क्षेत्रको प्रारम्भिक आकलन गरेको छ । जसमा कपिलवस्तु २ मा चुनाव जित्न सकिने दाबी एमालेको छ । कपिलवस्तु–२ मा नवप्रवेशी बृजेशकुमार गुप्तालाई टिकट दिए उनले जित्ने हिसाब एमालेले निकालेको छ…