मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा नागरिकता विधेयक पास भएको खुसीयालीमा दीपावली गरिएको छ। नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट शुक्रबार बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । त्यसको खुसीयालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शुद्धोधन गाउँपालिकामा शुक्रबार साँझ दीपावली गरेको छ । लोसपाका नेता तथा शुद्धोधन गाउँपालिकाका…