२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

कार्यकर्ता होइन क्वालिटी दिने युवा शिक्षक नियुक्त हुन्छन्ः अध्यक्ष थापा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले करारमा नियुक्त गरेका शिक्षकको करार अवधी थप नगर्ने निणर्य गरेको छ । पालिकाले अभाव शिक्षक दरवन्दी पूर्ति गर्न स्वयसेवक शिक्षकको व्यवस्था गरेको थियो । पालिकाले कार्यविधी बनाई ५१ जना शिक्षक नियुक्त गरेको थियो । स्थानीयलाई प्राथमिकता दिँदा अधिकांश शिक्षक अध्यापन अनुमती पत्र नभएका नियुक्त गरेको थियो । पालिकाको शिक्षाको गुणस्तरमा…