काठमाडौं ।गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । “प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुबा नागरिक,…