काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने बताएका छन् । कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकोले चिन्ता लागेको उनले बताए । स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिएका हुन् ।…