२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रुपन्देहीमा जिल्ला समन्वय समितिको चुनावः एमाले र कांग्रेसको तानातानमा राप्रपा र लोसपा

बुटवल ।रुपन्देहीका १० पालिकाको नेतृत्व जिते पनि उपप्रमुख जित्न नसक्दा कांग्रेस सहितको गठबन्धनलाई जिल्ला समन्वय समिति (जिसस) मा बहुमत नपुग्ने भएको छ । जिल्लामा १६ पालिका छन् । कांग्रेसबाट उपप्रमुखमा ४ जनाले मात्र जितेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले १ गाउँपालिका प्रमुख मात्र जितेको छ । गठबन्धनमा रहेका ५ दलको मत १५ मात्रै…