दीपा महत, वाणगंगा ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कपिलवस्तुको साख कमलेश शरण चौधरीले जोगाएका छन् । महन्थ ठाकुर नेतृत्वमा रहेको लोसपा जिल्लामा कमजोर नै छ । ठाकुरकै नेतृत्वमा गठन भएको तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) कुनै बेला जिल्लामा शक्तिशाली थियो । ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन तमलोपाले जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रमा…