मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केशवकुमार श्रेष्ठले सोमबार पद तथा गोपनियताको शपथ खानुभएको छ । दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित श्रेष्ठले सोमबार विहान मुख्य निर्वाचन अधिकृत तथा जिल्लाका न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट शपथ खानुभएको हो । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख श्रेष्ठले आफुले शपथ खाए लगत्तै नगरपालिकामा आएर नगर उप…