२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तिलोत्तमामा कांग्रेस विजयी

बुटवल ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी भएका हुन्। उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका थिए। ७६५ मतको अन्तरले खाण विजयी भएका हुन्। यस्तै, उपप्रमुखमा…