२५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026

कपिलवस्तुको बाणगंगामा एमालेको विजयोत्सव

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्याल र नगर उपप्रमुख रिता थारु सहितको विजय र्‍यालीले बाणगंगा नगरपालिकाका सबै वडा परिक्रमा गरेको छ । विजय र्‍यालीले बाणगंगा नगरका सवै वडाहरुको परिक्रमा गरेको एमाले बाणगंगा निर्वाचन परिचालन कमिटीका संयोजक एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनुभयो । र्‍यालीलाई स्थानीयबासीले फुल, माला, अविरबाट स्वागत…