२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पढ्दै कमाउँदै कार्यक्रम थप एक सय विद्यालयमा

काठमाडौँ ।सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई थप एक सय विद्यालयमा विस्तार गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको भन्दै विस्तार गर्ने जनाएको हो। चालु आर्थिक वर्षसम्म यो कार्यक्रम १४० विद्यालयमा लागू भइरहेको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थीमा व्यावसायिक ज्ञान बढाउन कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिए। सरकारले…