१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कपिलवस्तु १२ मा कांग्रेसको प्यानलै विजयी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु नगरपालिका वडा नं. १२ मा नेपाली कांग्रेसका उम्मेद्वार इन्सान अलि धुनियाँले वडाध्यक्षमा बाजी मारेका छन् । आइतबार विहान आएको अन्तिम नतिजा अनुसार धुनियाँ ९ सय ३८ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी संगै यो वडामा कांग्रेसको पुरै प्यानल विजयी भएको छ । यो वडामा एमालेका उम्मेद्वारले ९ सय ३८…