मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको सदरमुकाममा अवस्थित कपिलवस्तु नगरपालिकामा जसपाका उम्मेद्वार सुदीप पौडेलले फेरि मतान्तर बढाएका छन् । सुरुवात देखि नै निकटतम प्रतिद्धन्द्धी भन्दा अगाडी देखिदै आएका पौडेललाई एमालेका उम्मेद्वार डा राजेश गुप्ताले आइतबार मध्यान्नपख उछिनेका थिए । तर, सोमबार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार पौडेल ३ सय ७१ मतले अगाडी छन् । पौडेलले हालसम्म ४…