बुटवल ।गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ बाट मतदान गरेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान दिएका हुन् ।