काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन् । अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन् । यही केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् ।