मायादेवी अनलाइन, वाणगंगा ।आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाको उप-प्रमुखमा चार जना चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न पार्टीबाट गरि चार जना उप-प्रमुखको दौडमा दौडिरहदा सबैका आ-आफ्ना चुनावी प्रतिवद्धता छन् । कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बरमा राखेको ककस कार्यक्रममा बोल्दै उप-प्रमुखका उम्मेद्वारहरुले आ- आफ्ना प्रतिवद्धता सुनाएका हुन् । चुनाव जिते पछि…