मायादेवी अनलाइन, जितपुर । नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष पदका उम्मेद्वार कृष्ण प्रसाद पोख्रेलले वडा बनाउने जिम्मा आफ्नो काँधमा सुम्पीन सम्पुर्ण वडाबासी मतदाताहरुलाई आग्रह गर्नुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा वडा न ८ मा भएको कोण शभालाई सम्बोधन गर्दै पोख्रेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मतदाताले आफ्नो अमुल्य मत प्रयोग…