२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

गृहमन्त्री खाँण भन्छन्- बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नुस्

बुटवल ।गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्ने पार्टी एमालेलाइ भोट नदिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् । बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताए । उनले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले…