काठमाडौं ।नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित दुई उपमहानगरको नेतृत्वमा दाबी गरेको छ। सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा पोखरा महानगरलाई एकीकृत समाजवादीले बटमलाइन बनाएको छ। एकीकृत समाजवादीका तर्फबाट समिति सदस्य रहेका बेदुराम भुसालले एमालेबाट विभाजित शक्ति भएकाले अन्य दलजस्तै सम्मानजनक भाग पाउनुपर्ने दाबी गरेका थिए। उनले पोखराका साथै हेटौंडा, तुलसीपुर र इटहरीमध्ये दुई…