१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एमाले अध्यक्ष ओली भन्छन्ः चुनाव सारे आन्दोलन हुन्छ

काठमाडौँ ।सत्तारूढ गठबन्धन स्थानीय तहको वैशाख ३० गतेका लागि घोषित निर्वाचन सार्न लागेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसो गरिए आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् । सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचन सार्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको समेत बताए । 'यदि…