काठमाण्डौ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ । आजै संयुक्त अपिल जारी गर्ने गठबन्धनको तयारी छ । पालिका चुनावमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भए पनि कतिपय ठाउँमा उम्मेदवार तय…