११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृह मन्त्री बालकृष्ण…