५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

यी हुन् एकीकृत समाजवादी कपिलवस्तुको सचिवालय बैठकले गरेका निर्णय

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सातौ सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । पार्टी कार्यालय तौलिहवामा बुधबार बसेको बैठकले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रीत महत्वपूर्ण निर्णय गरेको छ । बैठकले ५ सय १ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ भने स्थानीय तहलाई केन्द्रीत गरि घोषणा पत्र जारी गर्ने निर्णय गरेको छ ।…